साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवशता

Nepal Telecom ad

’सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ’के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो प्रेसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, पत्थरी पनि छ रे, प्रोस्टेट पनि बढेको छ रे …. ।

’ठूले ! यो वैभव, यो मान, यो सान … को अब केही अर्थ रहेन ।’– उसले युद्ध मोर्चामा बन्दी बनाइएको कमाण्डर जस्तो विम्व प्रकट गर्यो ।

’ठूले ! समयमै परीक्षण गरेको भए नियन्त्रण हुन्थ्यो रे ।’ उसको ढुङ्गे मन पहिलोपटक पग्लियो तैँले सम्पूर्ण स्वास्थ्य परीक्षण गर, पैसाको चिन्ता नगर ।’

‘मालिक ! म स्वास्थ्य परीक्षण गर्दिनँ’– ठूलेले गाँठो फुकायो ( जचाउँदा मलाई कुनै रोग देखिन्छ कि भन्ने डर लाग्दछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
चोरहरु

चोरहरु

कृष्ण उफान
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x