कुनै ताक्छ गोली कुनै रोप्छ भालाकठै ! देश मेरो कतातर्फ जाला
नयाँ बन्छ नेपाल भन्थे यहाँ जोतिनै बन्द गर्दै हिँडे पाठशाला
टुट्यो एकता त्यो भुले भाइचाराछ षड्यन्त्र मात्रै निको छैन चाला
समाचार उल्टा सुनिन्छन् भयो केमुसाले लखेटेर भागे बिराला ।
सुर्खेत
Δ
Fitkauli