साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के बाँकी रहन्छ र !

Nepal Telecom ad

दिल टुटेपछि के बाँकी रहन्छ र ।
सिसा फुटेपछि के बाँकी रहन्छ र ।

जसलाई आफ्नै सम्झेथेँ मैले,
उसैको लुटेपछि के बाँकी रहन्छ र ।

कति सुन्दर थियो हाम्रो फूलबारी,
असिनाले चुटेपछि के बाँकी रहन्छ र ।

म आउँदै थिएँ तिम्रो नजिकनजिक,
गाडी छुटेपछि के बाँकी रहन्छ र ।

हातैले कुट्नुपर्छ भन्ने के छर सानू !
बचनले कुटेपछि के बाँकी रहन्छ र ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x