साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय ! नेतृत्वको !

Nepal Telecom ad

१. कसैलाई केको धन्धा कसैलाई केको !
भूकम्प होस् ! आन्दोलन ! भोक नेतृत्वको !

२. वाढी पैरो भू नै काँपोस् ! विपत् भन्ने के हो ?
कुर्सी प्यारो ! के के प्यारो ! ओहो ! नेतृत्वको !

३. हास्य के हो ? व्यङ्ग्य के हो ?मुला तोरी नै हो !
यो देशमा जे विघ्न होस् ! वोल नेतृत्वको !

४. यसो भन्यो ! उसो भन्यो ! प्रचार छ ठुलो !
हल्लखल्ल भअ‍े चाहा पुरा नेतृत्वको !

५. भाषण त बुझ्ने भन्छौं के के बुझ्छौँ बुझ्छौँ !
बाठो पारा बढेको छ नञा नेतृत्वको !

६. सवै बाठा ! सवै टाठा ! कार्जेकर्ता ओहो !
लहलह झाँगिया’ छ खेती नेतृत्वको !

७. के हुने हो ? केही हुन्न ! आँखा चिम्ली कुध !
फर्के फर्कोस् पुरानो नै ! जये ! नेतृत्वको !

८. गरिवी र अभावको राग किन सुन्ने ?
वारि पारि सवैतिर यस्तै नेतृत्वको !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x