साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति चुन्छौ गद्दार ?

Nepal Telecom ad

भन, अरु कति बुन्छौ हार यहाँ ?
भन, अरु कति धुन्छौ झार यहाँ ?

इज्जत हुनु पर्ने मानिस भएपछि
भन, अरु कति हुन्छौ लाचार यहाँ ?

विवेकहिन भएर लाग्ने खुकुरीको
भन, अरु कति छुन्छौ धार यहाँ ?

सङ्गत हो बिगार्ने विद्वान्लाई पनि
भन, अरु कति थुन्छौ द्वार यहाँ ?

कमी छैन यता नि विश्वासघातीको
भन, अरु कति चुन्छौ गद्दार यहाँ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्तर

स्तर

लीलाराज दाहाल
आजभोलि

आजभोलि

लीलाराज दाहाल
सरकार उस्तै छ

सरकार उस्तै छ

लीलाराज दाहाल
तीन ठोक्तक

तीन ठोक्तक

लीलाराज दाहाल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x