साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तक

Nepal Telecom ad

क) वीर अस्पताल
वीर तालमा
हरताल गर्दै
काल युद्द लडेका
वीरहरूलाई लखेटेर
टुँडीखेलमा रागो चराउँदै
बल्छी खेलिरहेको
बुढो यमराज ।

ख) यौवन
सिपिक्क परेका प्यान्टहरू हँुदै
चिपिक्क परेका सेल्याक्समा
यौवन त्यो पोखियो
पापी आँखाहरू
पोखिएकै ठाउँ ठोकियो ।

टाँस्सएका हाफ प्यान्टबाट
आकासिएका स्कर्ट हुँदै
पारदर्शी समिजहरूमा
यौवन त्यो कस्सियो
लोभी नजरहरू
कस्सिएकै ठाउँमा धस्सियो ।

ग) बाघ खाने मान्छे
आजकाल
बाघ मान्छेमा भन्दा
मान्छे
बाघमा सल्केको छ
हात्ती गैँडामा भन्दा
मान्छे
बाघमा पल्केको छ
एक थरी मान्छले
बाघ बचाउ भनि कराउँछन्
अर्को थरी मान्छले
बाघ दिनहु हराउँछन् ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x