साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रै थियो क्यारे

Nepal Telecom ad

बिषै रैछ म के गरूँ, शिसी राम्रै थियो क्या रे !
काम भएन म के गरूँ, नीति राम्रै थियो क्या रे !

धान कुट्दा कनिका र च्युरा कुट्दा धुलो हुन्छ
यस्तै हुन्छ म के गरूँ, ढिकी राम्रै थियो क्या रे !

मेलम्चीको सपना थ्यो, बर्षौं लगाई घरमा ल्याएँ
हावा आयो म के गरूँ, हिटी राम्रै थियो क्या रे !

उन्नतिको हिमाल चढ्न, कर्मी खोजी भर्याङ् हालेँ
चिप्लिएँ त म के गरूँ, सिँढी राम्रै थियो क्या रे !

साहित्यको पूजा गर्न, सकेसम्म कलम धसेँ
भाषा बिग्रे म के गरूँ, लिपि राम्रै थियो क्या रे !

कनिकुथि कुलो खन्यो, ग्वालटारमा “ग्वालटारे“ले
सुख्खा लाग्यो म के गरूँ, डिही राम्रै थियो क्यारे !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x