साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असार १५ को नयाँ आविष्कार !

Nepal Telecom ad

ठूला पार्टीका बिचौलिया दलालहरू
खेतमा गिट्टि छर्छन्,
निजी स्वार्थमा लम्पटहरू
जहितहि प्लटिङ् गर्छन्,
भूमि माथि भरपर्ने जमाना गएछ क्पारे ?
रोपाइको नयाँ आविष्कार
मन्त्रिले गमलामा धान रोपेर गर्छन् !

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x