साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निदाएको सरकार

Nepal Telecom ad

साहुकोमा बन्धकी घरवार राखेर
हिँड्नु छ थाप्लोमा व्यवहार राखेर

ऊ सगौरव आफू जोगि हुँ भन्छ
गोजिभरि हात–हतियार राखेर

जिवनभर प्यासीभै तडपिन्छ मान्छे
के फाइदा भो आँगनमा इनार राखेर

यो देशले स्विकारेको इतिहास छैन
जो हिडेको छ युगिन विचार राखेर

हामी निस्फ्रीक्रिसँग सुतिरहेका छौँ
सुरक्षामा निदाएको सरकार राखेर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x