साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कारखाना

Nepal Telecom ad

हाम्रा केहि कारखानाहरु छन्
जो दूतहरु उत्पादन गर्छन्
हाम्रा केहि दूतहरु छन्
जो कारखानाहरु उत्पादन गर्छन्
कतै दर्ता गर्नु नपर्ने
कर तिर्नु नपर्ने
साइनबोर्ड झुण्ड्याएर देखाउनु नपर्ने
विज्ञापन गर्नु नपर्ने
न खुल्ला न भूमिगत
हाम्रा कारखानाहरु छन्
जो दूतहरु उत्पादन गर्छन्र
ती दूतहरु
कसैले अहिले समर्थन गर्छन्
पछि बिरोध गर्छन्
कसैले पछि समर्थन गर्छन्
अहिले बिरोध गर्छन्
जसरी बन्छ हाम्रो रणनीति
दूतहरु झगडा गरिरहन्छन्
मिली रहन्छन्
दूतहरु आफ्ना काम गरि रहन्छन्
गरि रहन्छन् ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x