साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुर्दा सपना

Nepal Telecom ad

अाजभाेलि भालेहरू बास्दैनन्
किनभने तिनीहरूले
बिहान हुने कुनै लक्षण
देखेकै छैनन् ।
बरु लाटाेकाेसेराहरू भने
निकै कराउन थालेका छन्
यसरी कि मानाैं
अब बिहान हुँदै हुन्न ।
म रातरातभरि हेरिरहन्छु
मेरा ती सपनाहरूलाई
जुन पाेस्टमार्टमपछि
मलाई दिइएकाे छ लासकाे अाकारमा
कात्राेमा बेरेर
चिहानमा पुरिन र
चितामा जल्नका लागि तयार ।
हाे, म तिनै सपनाहरूलाई सिमलेर
बिहानकाे प्रतीक्षामा
भालेहरूलाई जगाउँदै छु
बास्नका लागि
यस कारण कि,
मेरा सपनाहरू फेरि
बाैराएर उठून्
ती मेरा मुर्दा लाग्ने सपनाहरू ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x