साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिले म अनि तिमी बन

Nepal Telecom ad

पहिले म अनि तिमी बन
या तिमी अनि म बन्छु
पहिले महामहिम मलाई भन
अनि पछि म तिमीलाई भन्छु

देश चलाउनु पर्दै पर्दैन यार
यसरि नै आफै नै चलिरहन्छ
कहिले तिम्रो ओठ र आँखा
कहिले मेरो चौडा निधार बलिरहन्छ

तिम्रो र मेरो मिलन र सहमति
बाजी मार्ने जीतै जीतको खेल हो
हाम्रो भूमीमा स्थिरता होला न होला
हामीलाई काईदा र फाईदाको भेल हो

तिमी बने म पालो कुरिरहन्छु
म बने तिमीलाई फकाई टारिरहन्छु
कहिले म त कहिले तिम्रो खोजीमा
एक एक प्रति सम्झौता हाम्रो गोजीमा

पालैपालो बाडेपछि मेरो र तिम्रो भाग
म एउटा शक्ति तिमी अर्को शक्ति
तिम्रो पार्टी र मेरो पार्टी कार्यकर्ताको
सधैँ तिमी र सधैँ मलाई भक्ति ।

लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x