साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देश

Nepal Telecom ad

जहाँ अस्पतालभित्र
स्वयम् डाक्टरहरू बिरामी छन्
मन्दिरभित्र
भगवानहरू बिरामी छन्
पेट बोकेका आमाहरू
र यात्री बोकेका सडकहरू बिरामी छन्
प्रयोग नभएर
कारखाना र नदीहरू बिरामी छन्
नैतिकता र पाखुराहरू बिरामी छन्
कला बिरामी छ
विचार बिरामी छ
अँधेरो पिउँदा पिउँदा
सम्भावना समेत बिरामी छ ।
देश
हो, म तिमीजस्तै बिरामी छु
तर अब कसले औषधि दिन्छ
र निको पार्छ मलाई
जबकि यो देशमा
रोग निको पार्ने
स्वयम् औषधिहरू बिरामी छन् !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
सुकुम्बासी सुर्ता

सुकुम्बासी सुर्ता

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x