साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ छ र ?

Nepal Telecom ad

बर्षाले भिजेका ती आँतहरूमा
न्यानो ओढ्ने बनेर पुग्ने को छ र
बाढीले बगाएका घरहरूमा
खाँबो गाड्न सघाउने को छ र
देश र जनताको जे सुकै होस्
कुर्सी नताक्ने नेताहरू को छ र
समय न छ सबैभन्दा बलवान
मृर्युलाई जित्ने यहाँ को छ र
स्वार्थै स्वार्थले भ्रमित छ संसार
उपकारी गुणी भेटिने को छ र
मनैदेखि सोचौँ आफैंले यहाँ
बिनाहकमा अरूलाई खोज्ने कहाँ छ र
बाँच्न त सबैले कोशिस गरेकै हुन्छ
मरेपछि पनि नाम सबैको खै कहाँ छ र ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x