साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माटो बिक्रीमा

Nepal Telecom ad

जहाँ  height=
शिर ठाडो गरेर 
उभिने गर्थें 
मैले टेकिरहेको {{read_more}}
त्यही 
हो त्यही 
माटो बिक्रीमा ?
मेरो स्वाभिमान 
मेरो आस्था
मेरो दम्भ 
मेरो प्रेम 
सबै सबै बिक्रीमा ?
बेहोसी मै 
सबै होसहरू
बिक्रीमा ?
मैले टेक्ने गरेको 
माटो बिक्रीमा ?

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x