साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लफडाष्टक–२

Nepal Telecom ad

नेताहरू सडकको राजनीति हान्छन्
चूमरे त बेकुरेको सधैं भान्सा कुर्छन्

२.
कैयौँ यहाँ गोप्य खेती फपाउन कुध्छन्
चूमरे त ‘जुही’को नै बाँझो खेती कुध्छन् ।

३.
अहो पद ! अहो पैसा ! महामन्त्र जप्छन्
चूमरे त ‘विशेषाङ्के’ सपनामा कुध्छन् ।

४.
रातो होस् कि सेतो, पीत ? बिक्ने–बिक्ने लेख्छन्
चूमरे त ‘लुकेकाको चिनारी’ पो लेख्छन् !

५.
फुमन्तर ! चटक छ ! फापेको छ कुध्छन्
चूमरे त पक्क लाटो ! झोलै मात्र भिर्छन् ।

६.
चैते हुने ! माघे हुने ! टोपी ढल्काउँछन्
चूमरे त हस्स बुढी ! खिस्स दाँत हुन्छन् ।

७.
आदर्शवान् क्रान्तिकारी भन्ने कार चढ्छन्
चुमरे त छोरासँग ‘काजू दे न !’ भन्छन् ।

८.
मपाइले चुली चढी अदुआमा पर्छन्
चुमरे त विज्ञापनै नास्ति ‘जुही’ भर्छन् ।

झर्रो नेपाली घर
चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x