साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निरोलेझैँ बाँसुरी बजाइराख

Nepal Telecom ad

निरोलेझैँ बाँसुरी बजाइराख
हो, यो देशलाई यसरी नै जलाई राख ।

क्रान्तिको नाममा फैलाएर भ्रान्ति
जति सक्छौ जनतालाई कजाई राख ।

पाउन सकेनौ रोजगारी त के भो,
खाएका छौ ऋण जस्को पचाई राख ।

को आफ्नू यहाँ को पराई ?
जो शक्तिमा छ उसैलाई रिझाई राख ।

जान त जाँदैछौ टाढा, धेरै टाढा
याद चैँ कैलेकाहीँ दिलाई राख ।
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x