साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ चिन को हुन् ?

Nepal Telecom ad

सफा छ मान्छे सुकिलो छ धोती,
दौरा र जुत्ता सुरुवाल टोपी,
सबै सफा छन् मनमात्र कालो,
त्यो हुन्छ नेता नभए बिरालो ।

सहेर बस्ने सब दुःख जत्ति,
चुपै हुने जत्ति परे विपत्ति,
यी मानिसै हुन् सब भाग्य भक्त,
नेपालबासी चिनिने सशक्त ।

चिटिक्क पारेर लुगा लगाई,
घडी, छडी बाँधिरहन्छ टाई,
ट्युशन पढाएर कमाइ गर्छ,
बोर्डिङ्गका शिक्षक चिन्नु पर्छ ।

कालो छ झोला मनभित्र सेतो,
उक्साइहाले अघि बढ्न छिटो,
ढुङ्गा र मूढा गरिहाल्नु पर्ने,
कलेजका छात्र त चिन्नु पर्ने ।

ठूलो छ झोला भरिया समान,
मान्छे छ सानो पढ्ने त काम,
त्यो बढ्न सक्दैन कि यो छ चिन्ता,
ती छात्र–छात्रा हुन बोर्डिङैका ।

पल्टाउँदै फाइल हाइ गर्छन्,
आजै हुने काम छ भोलि भन्छन्,
पैसा नभै काम छुँदै छुँदैनन्,
यी कर्मचारी अब ता हुँदैनन् ।

जुरोपानी ४, ठकठके झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x