साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पालुँ केले

Nepal Telecom ad

नयाँ तराना सुसेलुँ भन्थें,  height=
फुरेन भाका म थालुँ केले
छ एक फर्सी कहाँ चढाउँ, 
हजार राजा म पालुँ केले ।। {{read_more}}

चुलो बलेको छ दन्दनाई, 
छ एक डेक्ची बसाइएको
गलेन भन्दैछु दाल मेरो, 
शिला छ छड्किन्छ गालुँ केले ।।

व्यथा पुरानै छ अल्झिएको,
चसक्क चस्किन्छ दुख दिन्छ
जता समायो उतै कुहिन्छ,
म फाल्छु ता भन्छु फालुँ केले ।।

धरो लँगौटी भयो पुरानो, 
न फेर्न वा फाल्न नै म सक्छु
मिलेन टालो कुनै मलाई, 
म टाल्छु ता भन्छु टालुँ केले ।।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x