साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाउ पनि तिम्रै 

Nepal Telecom ad

खाल तिम्रै, अरे वाह ! दाउ पनि तिम्रै  height=
जुवापण्डित शकुनीको बाउ पनि तिम्रै {{read_more}}

सबै ग्रह रिझाउन सिपालु छौ तिमी 
बुध–मङ्गल–बृहस्पति राहु पनि तिम्रै

नदीनाला बोटे माझी सारा अनुकूल 
कति मज्जा,बहाना र नाउ पनि तिम्रै

उपहार हामीलाई यस्तो दिएका छौ 
चोट–पीडा–आँसु अनि घाउ पनि तिम्रै

पकाऊ खाऊ सेल रोटी अझ हसुर है 
पीठो घिउ चिनी दाउन ताउ पनि तिम्रै

तिम्रै बजार, तिम्रै शहर बेचिने त हामी 
किने हुन्छ, हुन्छौं बिक्री, भाउ पनि तिम्रै

जोख जोख तराजुमा जोख हामीलाई 
धार्नी तिम्रै तोला मासा पाउ पनि तिम्रै ।

चितवन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x