साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे !

Nepal Telecom ad

मान्छे ! बस एउटा, height=
जिन्दगी ! बस एउटा,
म र म ! अनि मेरो जिन्दगी ! {{resd_more}}
बस एउटा !
जिउने र बाँच्नेको कुरा बीच,
हजारौं र लाखौं को कुरा गरे पनि,
जिन्दगी मेरो एउटा 
बस, म र म, अनि मेरो जिन्दगी !
कसलाई के भयो नभयो,
कसको कुरा, यो कसको कुरा !
कसको भयो, या नभयो, 
यो, उसको कुरा, 
यो, उसको कुरा !
थाहै नपाई 
चाहनाहरू, यहाँ या त्यहाँ गुडेको पनि हुन सक्छ !
कुरा कुन ठूलो भयो या स्यानो भयो, 
यो कसको कुरा ? यो बस कसको कुरा !
मान्छे बस, एउटै कुरा ! 
जसरी अर्थ लाऊ, यो तिम्रो, मेरो या अरुको कुरा !
जिउने र बाँच्नेको कुरा बीच,
हजारौं र लाखौंको कुरा गरे पनि,
जिन्दगी मेरो एउटा 
बस, म र म, अनि मेरो जिन्दगी !

वर्गेन, नर्वे
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x