साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभासदकै कुर्सी रोजूँ रोजूँ लाग्छ है

Nepal Telecom ad

(ओरीजिनल गीत र सङ्गीतका सबैप्रति माफी माग्दै)

चोखाएर आफूलाई रक्सीको जलैमा
देउता छोडी कुर्सीलाई (पुजूँ पुँजू लाग्छ है)२
केटाहरू भेला पारी मेरो आँगनमा
सिधासादा जनतालाई (गोदूँ गोदूँ लाग्छ है)२

कति कति केटाहरू डाक्टर हुन जान्छन्
कति जना पुलिस बन्न बाटोतिर कुद्छन्,
यति धेरै मानिसका यति धेरै इच्छाहरू
मलाई भने सभासदकै कुर्सी (रोजूँ रोजूँ लाग्छ है)२

चडूँ चडूँ लाग्छ किन चाह कैले पलायो
लाखौको बेडले मेरो मुटु जलायो
हजुरलाई थाहै होला नेता हुँदा के होला
त्यसैले त सभासद भै (बसूँ बसूँ लाग्छ है)२

दार्जिलिङ, हाल : नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x