साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के प्रजातन्त्र बाँच्छ र ?

Nepal Telecom ad

बासी नै काशी बन्दै छन्, के प्रजातन्त्र बाँच्छ र ?
बासी नै हाबी बन्दै छन्, के प्रजातन्त्र हास्छ र ?
मात्रै जागिरमा रिन्यु, कथा-पात्र उनै खल ।
प्रतिस्पर्धा कतै छैन, सुपात्र गिर्छ झन् तल ।। १।।

ढलिमली उनै थोत्रा, शकुनि र दुशासन ।
कल्पना मात्र बन्ने भो, नेपालमा सुशासन ।।
जालझेल ढीलासुस्ती,मोजमस्ती कुशासन ।
जराजीर्ण उनै पात्र, दिन सक्लान् सुशासन ? ।। २।।

बन्डा लन्ठा र ट्न्टा मै, झन्डा-लोभ सबै दल ।
जन्डा गुण्डा उचालेर, आफ्नै गर्छन् सधैं जय ।।
सत्ता भत्ता उही जत्था, बिपत्ता छ विधान ता ।
छेपारे अगुवाबाट, मासिने भो सुसभ्यता ।। ३।।

छ वटै रिपु (काम, क्रोध आदि) बोकेका घिउ तर्बार बेचुवा ।
प्रजातन्त्र कहाँ नाच्छ ? सबै छन विधी- चेपुवा ।।
खोक्रो दिवस मानेर, मात्रै विवश बन्नु छ ।
शब्दाडम्बरको बाजा, यहाँ दिवस भन्नु छ ।। ४।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x