साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भागिसकेको साँढे फेरि बालितिरै

Nepal Telecom ad

भागिसकेको साँढे फेरि बालितिरै फिराएछौ
विश्वास थिएन साँच्चै रै’छ हिँड्ने बाटो बिराएछौ

हाम्रो अस्तित्वको रक्षा गर्ने, तिम्रो जिम्मा थियो
रसातलमा तिमी भासिँदा, नुर हाम्रो गिराएछौ

छेक्न सक्छन् बाटो भनेर खवरदारी गर्न राख्यौँ
आज हाम्रै टाँग मुन्तिर घोचो तिम्ले छिराएछौ

जान्न खोज्दा सत्य नबोली, किन गर्छौ उल्टै प्रश्न
दास बन्न स्वीकार गरेर, सबैलाई पिराएछौ

पिपलपाते स्क्भाव देखेर धेरै चोटि झस्किएथ्यौँ
भुक्किएर विश्वास गरेको ऋण आज तिराएछौ ।

कोटेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भागिसकेको साँढे

भागिसकेको साँढे

प्रशान्त खरेल
चम्चाहरूदेखि सावधान

चम्चाहरूदेखि सावधान

प्रशान्त खरेल
मुस्कानको भाषा

मुस्कानको भाषा

प्रशान्त खरेल
यो शहरमा ?

यो शहरमा ?

प्रशान्त खरेल
समाजवादी ठिटो

समाजवादी ठिटो

प्रशान्त खरेल
जय सियारामजी कि

जय सियारामजी कि

प्रशान्त खरेल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x