साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो शहरमा ?

झुक्दैनौं त्यसै भनी समरमा खुट्टा लुलो किन यो शहरमा ?

Nepal Telecom ad

प्रशान्त खरेल :

धाकै ठुलो किन यो शहरमा
धुलै धुलो किन यो शहरमा ?

स्रोत धेरै देश भित्र छ भन्थे
सुक्या कुलो किन यो शहरमा ?

झुक्दैनौं त्यसै भनी समरमा
खुट्टा लुलो किन यो शहरमा ?

मागेरै ठिक्क भए त यसरी
ल्यायौ तुलो किन यो शहरमा ?

०००
२०८०।०३।१५
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भागिसकेको साँढे

भागिसकेको साँढे

प्रशान्त खरेल
चम्चाहरूदेखि सावधान

चम्चाहरूदेखि सावधान

प्रशान्त खरेल
मुस्कानको भाषा

मुस्कानको भाषा

प्रशान्त खरेल
समाजवादी ठिटो

समाजवादी ठिटो

प्रशान्त खरेल
जय सियारामजी कि

जय सियारामजी कि

प्रशान्त खरेल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x