साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई थप्पड

Nepal Telecom ad

१. सुन्दा हाँसो उठ्छ

जाबो कुलो नाघ्न नसक्नेले समुद्र तर्छु भनेको सुन्दा हाँसो उठ्छ
चौरमा निस्किन नसक्नेले खेल जित्छु भनेको सुन्दा हाँसो उठ्छ
खै १ केके देख्नुपर्ने भो केके सुन्नुपर्ने भो यी फुटेका आँखा र प्वाल परेका यी कानले
किताब नपल्टाउनेले फस्ट डिभिजन ल्याउँछु भनेको सुन्दा हाँसो उठ्छ ।

२. ‘महिला नेता’

महिलाहरू उक्लिने सिँढी महिलाहरूले नै तानेको देख्दा दिक्क लाग्छ
जानाजान आफ्नो खुट्टामा आफैँले बन्चरो हानेको देख्दा दिक्क लाग्छ
आँखा चिम्ली पुरूषलाई मात्रै गाली नगर्नु होला ए ! आमा, दिदी तथा बहिनीहरू !
दुई कौडीको मान्छेलाई महिलाहरूले ‘महिला नेता’ छानेको देख्दा दिक्क लाग्छ ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x