आनन्द श्रेष्ठदुई ठोक्तक
१. भाषा नबुझ्ने घरमूली
मेरो नामको जग्गा जमीन टुक्रा पारी बेचिनेछन्
ढोका बाहिर बस्ने जस्तै घरभित्रका हेपिनेछन्
आँखा चिम्ली चुपचाप यसैगरी बसीरहे
हाम्रो भाषा नबुझ्ने नै घरमूली भै देखिनेछन् ।
२. पुरानै रिन
झरी परेको दिन थियो
गोजीमा रूपैयाँ तीन थियो
बीच बाटोमा भेट्टाएँ पातलीलाई
ऊसँग पुरानै रिन थियो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































