साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुइँ नछोड

Nepal Telecom ad

 height=भुइँ पृथ्वी हो
आफै बसेको धरातल हो
भुइँ श्रमिक हुन् {{tead_more}}
भुइँ राष्ट्र र देश हो
भुइँ आस्थामा बांधिएका पात्र हुन्
भुइँ नैतिकता हो
भुइँ इमान्दारीता हो
भुइँ कर्म हो
भुइँ सादा जीवन र उच्च बिचार हो
त्यसैले तिमी भुइँ नछोड ।

भुइँबाट उठेकाहरू
जब अवसर र मौका पाउँछन्
एउटा भुइँसंगै उठेर भुइँमै रम्छ
अर्को भुइँ बिर्सेर कतै लुट्पुटिन्छ
भुइँ बिर्सनेहरू
आस्थामा खेलवाड गर्नेहरू
आयाराम गयाराम हुन्छन्
त्यसैले सगरमाथाको शिखर चुम
या, दुनियाको अर्को ग्रह पुग
तर तिमी भुइँ नछोड
भुइँको आवाज बोक्ने तिमी
आफूलाई देवता नठान
देवता त भुइँ हुन्
त्यसैले तिमी भुइँ नछोड ।

तीनथाना
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालावन्दीकाे नेपाल !

तालावन्दीकाे नेपाल !

गोपीचन्द्र कार्की
राजधानीमा बस

राजधानीमा बस

गोपीचन्द्र कार्की
दक्ष घुसखोर तैयार पारौँ

दक्ष घुसखोर तैयार पारौँ

गोपीचन्द्र कार्की
तपाईं कसरी मन्त्री हुनु भयो ?

तपाईं कसरी मन्त्री हुनु...

गोपीचन्द्र कार्की
जसरी हुन्छ पैसा कमाउँ

जसरी हुन्छ पैसा कमाउँ

गोपीचन्द्र कार्की
फेर्न नसकिने छिमेकी !

फेर्न नसकिने छिमेकी !

गोपीचन्द्र कार्की
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x