साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिथ्या गफ् छाँट्न सिपालु

Nepal Telecom ad

जो कोही हुँदा रै छन् ढाँट्न सिपालु
फूल देखाइ कराैँतीले काट्न सिपालु

अरूलाई तल पारि आफू माथि हुन
भा नभाका मिथ्या गफ् छाँट्न सिपालु

त्यत्तिसम्म गिर्छ मान्छे सोँचेकै थिईन
जे सुकै जता सुकै चाट्न सिपालु

कसरी बुझौँ बुझाउँ मान्छे को चरित्र
परि आए जे जस्तो नि आँट्न सिपालु

चरित्रवान आफूलाई ऊ सावित गर्न खोज्छ
जो तन मन यौवन समेत साँट्न सिपालु ।
बसेरी- ५, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x