साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बकम्फुसे टोलीका कुरा

Nepal Telecom ad

धेरै भए हिजो आज बन्दुकका गोलीका कुरा,
हर्केले च्यातेका कति चमेलीका चोलीका कुरा ।

भाग्यमा श्री लेखिँदैन मलामी बोकेको देशमा,
बरु टिक्दैछ बेकामे नेताजीका बोलीका कुरा ।

कसको घर के पाक्छ सोधिखोजी गर्दै नहिँड,
सक्छौ भने बाँड ठुले भरिएको झोलीको कुरा ।

मर्दा ऊ मलामी बाँच्दा काम लाग्ने काठै त हो,
भो नगर अब तिमी बगी जाने खोलीको कुरा ।

धेरै सुन्यो धेरै देख्यो झापालीले झुटको खेती,
पक्कै अब सुन्ने छैन बकम्फुसे टोलीका कुरा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x