साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूगोलमा त झन् दुई महिना…

Nepal Telecom ad

एउटा तोरीलाहुरेले २, ४ वर्ष विदेशभ्रमण गर्ने अवसर पाएछ । विदेशभ्रमण सकेर गाउँ फर्केको तोरीलाहुरेले एकदिन साथीलाई विदेशभ्रमणको फेहरिस्तसहित सम्पूर्ण बेलिविस्तार सुनाउँदै भनेछ– हेर साथी मैले दुई, चार वर्षमा नघुमेको देश सायदै मात्र होला, जुनसुकै देशमा पनि म घटीमा एक महिनासम्म बसेर घुमेको छु । त्यहाँको सम्पूर्ण वस्तुस्थितिसँग म परिचित छु । अमेरिकामा म ती महिना बसेँ । जापानमा छ महिना बसेँ । जर्मनी, रसिया, फ्रान्स चीन, अफ्रिका, स्पेन, आदि सबै ठाउँको भ्रमण गरेँ । यसले गर्दा मैले विश्वको बारेमा झन् बढी जान्ने मौका पाएँ बुझ्यौ ?
“ओहो त्यसो भए त भूगोलका बारेमा तिमीलाई झन बढी ज्ञान होला हैन ?” साथीले सोधेछ ।
उसले जबाफ दियो– “किन नहुनु नि ! मैले त्यो भूगोलमा त झन् दुई महिना बिताएको छु बुझ्यौ ?”

सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x