साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाउ भन्ने हक गुम्याे

छाेराेले भन्याे;- रिजल्टकाे कुरा नगर्नुस् रामप्रसादजी, तपाईंले बाउ भन्ने हक गुमाउनु भयाे ।

Nepal Telecom ad

कुप्रदा :

रामप्रसादले छाेरालाई भने:- आज तेरो स्कुलमा रिजल्ट छ भनेको हाेइन ? छिटो जा तेत्राे दु:ख गरेर पढाकाे छु, फेल भइस् भने मलाई बाउ नभने हुन्छ ।

छाेराे स्कुल गएर घर आयाे ।

रामप्रसादले साेधे:- के भयाे तेराे रिजल्ट ?

छाेराेले भन्याे;- रिजल्टकाे कुरा नगर्नुस् रामप्रसादजी, तपाईंले बाउ भन्ने हक गुमाउनु भयाे ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x