कुप्रदामरेर पनि केही फाइदा रैनछ
पण्डितजी :- हाेनि त ! मान्छे :- हे भगवान् ! आत्महत्या गराैँ भनेर साेचेकाे थिएँ, मरेर पनि केही फाइदा रैनछ ।

कुप्रदा :
वैवाहिक बन्धनमा बाँधिएको एकजना मान्छे पण्डितजीकाेमा गयाे र भन्यो :-
पण्डितजी याे विवाहमा सातै जुनीसम्म सँगसँगै मर्ने र बाँच्ने कुरा छ नि, के त्यो साँच्चिकै हाे र ?
पण्डितजी :- यजमान, याे त सत् प्रतिशत साँचो हाे !
मान्छे :- सातै जुनीसम्म मेरी स्वास्नी यिनै हुन्छिन् र ?
पण्डितजी :- हाेनि त !
मान्छे :- हे भगवान् ! आत्महत्या गराैँ भनेर साेचेकाे थिएँ, मरेर पनि केही फाइदा रैनछ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































