साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन गुलेली

लेख्ने तागत रित्तियो कलममा सुक्दै छ कालो मसी । बाचा गर्छ चुनाव काल कलि यो सत्ता र भत्ता डसी ।।

Nepal Telecom ad

हेमराज पन्त :

१. कर्मचारी
बस्थे जो परदेशमा घर किनी नेपालमा जागिर ।
ढेवा मात्र लिने चुसी मुलुक यो पेसा न हो आखिर ।।
सत्ता रावणको भयो मुलुकमा खै राम चिन्ने छ को ।
दोषी नम्बर एक देख्दछु सधैं यो कर्मचारी न हो ।।

२. गुण्डाराज
साँढेको छ मजाक यो मुलुकमा बाच्छा मरे रुन्छ को ।
रित्तो देख्छु दिमाग भाल,पगरी बोले यहाँ सुन्छ को।।
टीका हार छ रक्तको मखमली चीत्कार हो चन्दन ।
बोकी बन्दुक अस्त्र साथ खुकुरी बन्दैछ गुण्डा झन ।।

३. चुनावी खेल
लेख्ने तागत रित्तियो कलममा सुक्दै छ कालो मसी ।
बाचा गर्छ चुनाव काल कलि यो सत्ता र भत्ता डसी ।।
उस्तै देख्छु हिजो र आज अहिले बेग्लै छ कोलाहल ।
रक्सी स्वाद उहीँ छ बोतल नयाँ सुँघ्दा पुरानै जल ।।

०००
पाटन २ सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x