साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही बाङ्गा शेरहरू

Nepal Telecom ad

नेता, योद्धा, शहीद सारा सजाएर खायौ कति !
नारा, वाद, विचारधारा भजाएर खायौ कति !!

आज बैंकक भोलि दिल्ली लिलामीका माल बनी !
पजेरामा सुन्दरी सुरा नचाएर खायौ कति !!

कति बेते भयौ दाजै ! पाठेघरमा जलन छ कि !
भाले सांसद बनी पोथी जचाएर खायौ कति !!

न बिजुली बले, न बाँध बने, न गह्रा भरिए
काली–गण्डकी–कोशी भेटी चढाएर खायौ कति !

टिष्टा–काङ्गडाका युद्ध, बुद्ध–लुम्बिनी सबै भुली
नेपालमा विदेशी धोती बढाएर खायौ कति !

काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x