साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काम पाइएन डिग्री पास गरेर

Nepal Telecom ad

आ होइ
काम पाइएन डिग्री पास गरेर
भोगटे बेच्छु तल्लो गाउँ झरेर
चिन्ता छैन केही
मलाई भोगटे नि यही
मलाई कागती नै यही
मलाई सुन्तला नै यही
चिन्ता छैन केही ।

बजारतिर जान्छु भोगटे नि लान्छु
तिर्खा लागे खान्छु भोक लागे नि खान्छु
चिन्ता छैन केही
मलाई बियर पनि यही
मलाई हुस्की पनि यही
मलाई चुस्की पनि यही
चिन्ता छैन केही ।

ख्वाक्क खाक्क खोकिन्छ
दुइटा भोगटे बोकिन्छ
चिन्ता छैन केही
मलाई अचार पनि यही
मलाई खल्पी पनि यही ।

हाल : रियाद, साउदी अरब

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x