साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिट चोरी चिरबिर

Nepal Telecom ad

(एसएलसी सन्दर्भ)

गेस पेपरका ठेली, चिटका थाक छन् यहाँ ।
चिट सप्ताह चल्दैछ, देशैभर जहाँ— त्यहाँ ।।
कोही नवाह भन्दैछन्, पाना च्याती किताबको ।
ए सिल्ली जाँच क्यै बोल्ने, नाना थरी दिमाग भो ।।१।।

फलामे ढोकाको, गफ रफ दिँदै कुर्ल अगुवा ।
परीक्षा गर्दैछौ, अझ पनि निकम्मा र हचुवा ।।
उही घोकन्ते वा, अधम चिट चोरी चिरबिर ।
उही चोरन्ते वा, जड अधम दादा छिरबिर ।।२।।

सधैं पुर्जा खोज्ने, नव श्रीजनमा मात्र असिना ।
बिरालो बाँध्ने नै, उपकथन भो, जाँच भुसुना ।।
सपार्ने कैले हो ? बुधजन भए बोल अब ता ।
नयाँ नीति ल्याउ, नबन बुध हो नीच भतुवा ।।३।।

धादिङवेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x