साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

आमाः बिहान उठेपछि सिरक पट्याउनुपर्छ, कस्तो अल्छि भाको होला ? छोरोः सिरक पट्याएर के गर्नु ममी ? बेलुका फेरि फैलाएर ओढ्नु परिहाल्छ !

Nepal Telecom ad

अमर अधिकारी :

(कार्यालयमा हाकिम र बिचौलिया बीच खासखुस)
विचौलियाः सर यो मेनेजिङ डाइरेक्टरले पठाउनुभएको भेटी हो, छिटो गोजीमा राख्नुस् ।
हाकिमः छिटो त राख्नु परि गो नि ! नत्र अमर भन्ने मान्छेले देख्यो भने फोटो-भिडियो खिचेर फेसबुकमा हालेर छताछुल्ल परिदिन्छ, मान्छे खतरा छ।
-१-

(चौरासी पूजा सकिएको छ महिनापछि सिकिस्त भएका बाउ र अधबैँसे छोराबीच सम्बाद)
छोराः ल बा, अब अन्तिम ईच्छा के छ भन्नुस् ! अनि नारायण पनि भन्नुस् !!
बाः एउटा फेसबुक एकाउन्ट खोल्दिउ भनेर नाती नातीनीहरुलाई भनेको थिएँ, उनीहरुले टेरेनन्, यत्ति थियो मेरो अन्तिम इच्छा छोरा ! जुन पूरा हुन सकेन।
-२-

(बिहान छोरो मोबाइल हातमा समाउँदै उठेर बाथरुमतिर जाँदैगर्दा)
आमाः बिहान उठेपछि सिरक पट्याउनुपर्छ, कस्तो अल्छि भाको होला ?
छोरोः सिरक पट्याएर के गर्नु ममी ? बेलुका फेरि फैलाएर ओढ्नु परिहाल्छ !
-३-

(शिक्षक नआएपछि कक्षामा दुई विद्यार्थी गफ गर्दै)
रितेशः बाफ् रे को उल्टो के हुन्छ थाहा छ?
नरेशः आमाफ् रे ?
-४-

(नयाँ मान्छे टोलमा आएपछि)
आगन्तुकः यो टोलमा अमरेको घर कुन होला साहुजी ?
चियापसलेः खोई ह्याँ टोलमा अमरे नामको व्यक्ति कोही भए जस्तो लाग्दैन ।
आगन्तुकः उहाँको खास नाम अनन्त मणि रेग्मी हो, मैले त हतारमा छोटकरीमा अमरे भनेको।
-५-

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x