साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए चोरहरू हो !

बुद्ध लुम्बिनी दलाइ लामा बेच नेपाल आमा नबेच ।

Nepal Telecom ad

ए चोरहरू हो बरु हामा बेच नेपाल आमा नबेच
बाँसको जरो तथा तामा बेच नेपाल आमा नबेच ।

नेपालको शान विदेशी भूमिमा सजिलै फैलिन्छ
बुद्ध लुम्बिनी दलाइ लामा बेच नेपाल आमा नबेच ।

बेच्न पल्केका छौ ढल नल कबाडीका सामानहरू
स्वास्नी, स्वास्नीको जामा बेच नेपाल आमा नबेच ।

पैसाकै लागि जे पनि गर्न सक्छौ तिमी मुलाहरूले
बरु ती आफ्नै बाउआमा बेच नेपाल आमा नबेच ।

छोरी बुहारी बेची खान पल्केका मोलछाप्राहरू हो
आफ्नै सालो साली मामा बेच नेपाल आमा नबेच ।

यो कृषि प्रधान देश हो खाधान्न आयात गर्नु पर्दैन
गहुँ मकै भट्ट कोदो सामा बेच नेपाल आमा नबेच ।

तनहूँ, कला सञ्चार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x