साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हान्न नसक्नेहरू

हर्के बिर्खेले झोला भर्दा टुलुटुलु हेरेछन् नामर्द हुन् मौकामा चौका हान्न नसक्नेहरू ।

Nepal Telecom ad

बधाई छ खञ्चुवा नीति मान्न नसक्नेहरू
तन्किने रवर सजिजै तान्न नसक्नेहरू

टेबुलमुनि आउँदो हो सरस प्याडहरू
सानो पन्छाई ठूलो प्याड छान्न नसक्नेहरू

चर्म चक्षुले पन्छायौ दिव्य चक्षुले हेरेनौ
नाती पनातिको भविष्य जान्न नसक्नेहरू

ठूला माछालाई आहारा खुवाउन सकेनौ
करोडौंको रास थाप्लोमा धान्न नसक्नेहरू

हर्के बिर्खेले झोला भर्दा टुलुटुलु हेरेछन्
नामर्द हुन् मौकामा चौका हान्न नसक्नेहरू ।

दोर्दी ३, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईर्ष्याले सेरिए

ईर्ष्याले सेरिए

सुरेश चन्द्र घिमिरे
जेष्ठ नागरिक हाम्रा गहना हुन्

जेष्ठ नागरिक हाम्रा गहना...

सुरेश चन्द्र घिमिरे
बुढ्यौली कथा

बुढ्यौली कथा

सुरेश चन्द्र घिमिरे
बुढ्यौली ‘खोरिया’

बुढ्यौली ‘खोरिया’

सुरेश चन्द्र घिमिरे
चुनावी गजल

चुनावी गजल

सुरेश चन्द्र घिमिरे
स्वतन्त्र कल्पबृक्ष रोपिएछ

स्वतन्त्र कल्पबृक्ष रोपिएछ

सुरेश चन्द्र घिमिरे
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x