साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी धङधङे

सबै उही कमाउने, आफ्ना पोस्न तल्लीन ! आम मान्छे जैले पनि विवश मजबूरमा !

Nepal Telecom ad

केही हामी एकान्तमा,आफ्नो आफ्नो सुरमा !
कोही व्यस्त राजधानी, केही भरतपुरमा !

चुनावी यो नाटक हो, केन्द्र “इजी मनी” !
कोही झोक्की बोके बाकस कोही निस्के टूरमा !

मतलब छैन धेरैलाई बुझी चुरो कुरो !
कोही भने सत्ताप्यासी हरदम परे खुरमा !

सबै उही कमाउने, आफ्ना पोस्न तल्लीन !
आम मान्छे जैले पनि विवश मजबूरमा !

आत्मीयता जगाउने दीक्षा देऊ प्रभु !
ध्यान जावोस् सज्जनता शान्ति कोहेनूरमा !!

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x