साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किस्सा सुनाउँदै

Nepal Telecom ad

भट्टीको मालिकले ज्ञानगुनका किस्सा सुनाउँदैछ
भिक्षुले एकान्तमा खुनका किस्सा सुनाउँदैछ

खै किन बतुराएको होला पुरेत बुढो पनि
बिहेको मण्डपमा अपसकुनको किस्सा सुनाउँदैछ

देख्नु भो रमिता नयाँ प्रेमीले प्रेमिकालाई
बोलाएर अँध्यारोमा जूनका किस्सा सुनाउँदैछ

महायज्ञमा भीड तान्न युवा पण्डित अचेल
भागवतका नाममा मैथुनका किस्सा सुनाउँदैछ

प्रवचन सुन्नु भयो कि त्यो नयाँ फकिरको
किरिया बसेकालाई नुनका किस्सा सुनाउँदैछ

ठट्टा होे यदि भने त्यसको पनि त हद हुन्छ
टुँडिखेलमा नेताले कार्टुनका किस्सा सुनाउँदैछ

हाँसेरै मरिन्छ क्यार मुस्कान पाशा, यो सर्कार त
संविधानका कुरा छोडी हनिमुनका किस्सा सुनाउँदैछ ।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x