साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर्दै दङ्ग छु

कस्तुरीको खोल ओढेका, ब्वाँसाहरूको झुण्ड नाममात्रका ढोंगी बामलाई, हेर्दै दङ्ग छु ।

Nepal Telecom ad

लोभी पापीहरूको लामलाई, हेर्दै दङ्ग छु
तिनीहरूका छल-छामलाई, हेर्दै दङ्ग छु ।१।

ओम्नी यति बालुवाटार, प्रिण्टिङ् प्रेस खरिद
खान पाए जे नि खामलाई, हेर्दै दङ्ग छु ।२।

कम्युनिष्टको खोल ओढेका, भ्रष्टाचारीहरू
चरित्रमा बद-नामलाई, हेर्दै दङ्ग छु ।३।

माखो मार्ने हैन एउटा, सिन्को भाँच्नी हैन
तिनीहरूका ताम-झामलाई हेर्दै दङ्ग छु ।४।

कस्तुरीको खोल ओढेका, ब्वाँसाहरूको झुण्ड
नाममात्रका ढोंगी बामलाई, हेर्दै दङ्ग छु ।५।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x