साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जसरी पनि जित्छन्

इमान र आदर्शका पुजारीहरूलाई एक्लो बृहस्पति पारेर पनि जित्छन् ।

Nepal Telecom ad

दिउसै रात पारेर पनि जित्छन्
यी नेता हुन् हारेर पनि जित्छन्

देशको निम्ति बलिदान भएका ती
शहिदका सपना मारेर पनि जित्छन्

सोझोलाई मुस्किल छ यो जङ्गलमा
सिधा वृक्षलाई बटारेर पनि जित्छन्

जति भन्दा पनि सुन्दैनन् यिनीहरू
भएको ढुकुटी निखारेर पनि जित्छन्

पहिचानको एउटै बिउ नरोपी उल्टै
एकताका फूल झारेर पनि जित्छन्

इमान र आदर्शका पुजारीहरूलाई
एक्लो बृहस्पति पारेर पनि जित्छन् ।

०००
तनहुँ, हालः टोरन्टो, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x