साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्छ ! हुन्छ !! हुन्छ !!!

देखिने यी भलाद्मी र सती जस्ता देवी !! माहिर सबै नाटकमा, कसले सत्य छुन्छ ?

Nepal Telecom ad

हरेक घरमा रामायण महाभारत हुन्छ !
हुन्छ,हुन्छ,पक्कै हुन्छ,घरभित्रै थुन्छ !!

देखाउने दन्त एक, चपाउने अर्को !!
एक मानिस, अनेक रूप, खोजेजस्तो कुन छ ?

तिमी, उनी, हामी सबै, सधैं कलाकार !!
अभिनय शाश्वत सत्य यही मार्ग चुन्छ !!

बन्न खोजे सत्यवादी, भनिदिने “पागल !”
सत्य बोल्ने मानिसको कुरा कसले सुन्छ ??

देखिने यी भलाद्मी र सती जस्ता देवी !!
माहिर सबै नाटकमा, कसले सत्य छुन्छ ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x