साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्दाकुर्दै उज्यालो सकियो

खुशीको बारेमा यत्ति थाहा छ मलाई उज्यालो कुर्दाकुर्दै उज्यालो सकियो ।

Nepal Telecom ad

एम्.पी. ‘कियरलेस’ :

को गयो ? समय कस्को सकियो
ए जानै पर्ने वाला गयो, सकियो ।

हामी भेटिँदा पनि यस्तै लागेको थियो
छुट्टिदा पनि लाग्यो अप्ठ्यारो सकियो ।

खुशीको बारेमा यत्ति थाहा छ मलाई
उज्यालो कुर्दाकुर्दै उज्यालो सकियो ।

लौ अब आयो तिम्रो प्रेम गर्ने पालो
बडो मुस्किलले मेरो पालो सकियो ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
जे पनि हुनसक्छ

जे पनि हुनसक्छ

महेन्द्र उपाध्याय
गधाको यात्रा स्मरण

गधाको यात्रा स्मरण

महेन्द्र उपाध्याय
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x