साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुकेसरि बेहुलीले

“छैनन् युवा घर, अशक्त र वृद्ध चैं छन्” भन्थी निराश्रित र चिन्तित बाटुलीले ।

Nepal Telecom ad

खोलाघरे साहिँलो :

रङ्गीन भो नभछटा जब गोधुलीले
लाग्यो, यसै बखत याद गरी ठुलीले ।

छोप्तैछ बादल, चुली तर देखिंदैछन्
ओढेर घूँघट लुकेसरि बेहुलीले ।

सौन्दर्य यो भरिलिऊँ कसरी मभित्रै ?
सम्ठा सबै गरिलिऊँ कि त अञ्जुलीले !

केही भयो वतनमा कि प्रकोप, आदि
सोचेर व्यग्र हुन पुग्छु म खुल्दुलीले ।

आईरह्यो घरिघरी मनमा झझल्को
जो साबिती गरिदियो अब बाडुलीले ।

“छैनन् युवा घर, अशक्त र वृद्ध चैं छन्”
भन्थी निराश्रित र चिन्तित बाटुलीले ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x