साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तर हजुर तामझाम उस्तै छ

के खुशी केको नै उत्सव मानौ खाडी जाने त लाम उस्तै छ । बद्लिएको त नाम मात्रै हो केश काट्ने हजाम उस्तै छ ।

Nepal Telecom ad

किरण अन्जान :

जस्तो पैले थ्यो ठाम उस्तै छ
चोर असती र काम उस्तै छ ।

मुठ्ठी भर अन्न छैन खान यहाँ
तर हजुर तामझाम उस्तै छ ।

आश्वासनको पोका भरी दिन्छन्
तर महोदय हराम उस्तै छ ।

के खुशी केको नै उत्सव मानौ
खाडी जाने त लाम उस्तै छ ।

बद्लिएको त नाम मात्रै हो
केश काट्ने हजाम उस्तै छ ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x