साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आश्वासन

छाप्रोमा आगो बल्दैन, रित्तै हुन्छ भाँडा वर्तनहरू पाँचतारेको जमघट डकारी डकारी पेट भर्ने गर्छन्

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

गुलिया मिठा आश्वासनहरू त बहुतै छर्ने गर्छन्
को खाई को खाई भन्छन्, आफैँ हाम गर्ने गर्छन्

जनताको सेवक हौँ भन्ने नै मालिक छन् अहिले
राम्रो फसल देख्नै हुँदैन मुख जोतेर नै चर्ने गर्छन्

कमजोर छ भने स्थान पाउँदैन इमानदारले पनि
स्वार्थ मिल्दा अपराधीको पनि शरण पर्ने गर्छन्

छाप्रोमा आगो बल्दैन, रित्तै हुन्छ भाँडा वर्तनहरू
पाँचतारेको जमघट डकारी डकारी पेट भर्ने गर्छन्

यस्तै रहेछ लोकतन्त्रको गुण र विशेषता बुझियो
जनताहरू भने छटपटिएर अकालमा मर्ने गर्छन् !

०००
कौशलटार, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x