साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शङ्कै शङ्काको जालो

उहाँलाई योग्यता किन चाहियो र हजुर उहाँ त बहालवाला मन्त्रीज्यूको सालो हो ।

Nepal Telecom ad

युवराज भण्डारी :

नसोच साथी शङ्कै शङ्काको जालो हो
जिन्दगी त एक एक पलको सँगालो हो ।

जनताले हात पक्रिँदा नजङ्गिनू नेताज्यू
वास्तवमा हजुरको समात्नुपर्ने कठालो हो ।

उहाँको रगतको रङमा सन्देह नगर मित्र
अरू केही हैन श्रीमानको विचार कालो हो ।

उहाँलाई योग्यता किन चाहियो र हजुर
उहाँ त बहालवाला मन्त्रीज्यूको सालो हो ।

भैगो उसको सामु समथरको धक्कु नलगाऊ
सम्म हैन लालीगुराँसको रोजाइ भिरालो हो ।

०००
(भर्खरै प्रकाशित गजलसङ्ग्रह ‘भावनाको तस्वीर’ बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x